नियम ५८
निशुल्क सहयोग र सूचना
नेपाल सरकारले देहायका सहयोग तथा सूचना निशुल्क प्रदान गर्नेछः–
(क) कर प्रयोजनको निमित्त अपनाउनु पर्ने प्रक्रियाहरूको जानकारी,
(ख) करदाता शिक्षासम्बन्धी प्रकाशनहरू ।